४ फागुन, काठमाडौं । संघीय सरकारले मस्यौदामा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको वैदेशिक भ्रमणमा कडाइ गर्ने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४को संशोधनका लागि तयार भएको विधेयकको मस्यौदामा थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले विदेश भ्रमणमा जानुअघि नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न प्रस्ताव […]