बाढी पहिरो उद्धारमा निजी हेलिकप्टर प्रयोग गरिने

काठमाडौं :   केही दिनदेखि अविरल परेको वर्षाका कारण बाढी पहिरो तथा डुबानमा  परेकाको खोजी तथा उद्धारका लागि  निजी क्षेत्रका हेलिकप्टर पनि प्रयोग गरिने भएको छ। देशका विभिन्न भाग डुबानमा परेसँगै  बुधबार बिहान बसेको बैठकले आवश्यक परेको खण्डमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्न निर्णय गरेको हो। बुधबार  बिहान गृहमन्त्री बालकृष्ण खाणको समन्वयमा बुधबार बिहान गृहमन्त्रालयका गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव

सम्बन्धित सामग्री

बाढी–पहिरो पीडितको उद्धारमा सेना

सिन्धुलीमा पहिरोले पुरिएका एक जनालाई सेनाले जिवितै उद्धार गरेको छ। अविरल बर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिकामा आएको पहिरोमा परेकाको उद्धार गर्न चण्डीदल गणबाट टोली खटाइएको हो। सेनाले पहिरोबाट चार जनाको शव निकालेको छ। बाँकेमा डुबानमा परेकाको उद्धार गर्न सेनाले हेलिकप्टर पठाएको छ। सुनसरी र मोरङमा पनि पीडित स्थानान्तरण गर्न पूर्वि पृतना इटहरीमामा एलुवेट हेलिकप्टर प्रयोग…