कैलाली । बैतडीको पाटन नगरपालिका—३ झालीमालीमा टिपर दुर्घटना हुदा दुई विद्यार्थीसहित ३ जनाको मृत्यु भएको छ । गुरुडा देखि धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नं को टिपर दुर्घटना हुदा दुई विद्यार्थीसहित ३ जनाको मृत्यु भएको घटनास्थलमा खटिएका खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए । मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय […]