लगानी बोर्डको औचित्यमाथि गम्भीर प्रश्न खडा

स्थापनाको ३ वर्षमा नै लगानी बोर्डको औचित्यमाथि संवैधानिक निकायबाट गम्भीर प्रश्न खडा गरिएको छ । स्वदेशी वा विदेशी स्रोतको परिचालन गरी पूर्वाधार संरचनाको निर्माण तथा सेवाक्षेत्रको विकास गरी लगानी प्रवर्द्धन गर्ने कार्यसम्पादनका लागि सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम लगानी बोर्डको कार्यालय सरकारले स्थापना गरे पनि कार्यसम्पादन ठीक नभएको भन्दै यसको औचित्यमाथि प्रश्न उठेको हो ।मुलुकको सार्वजनिक स्रोतसाधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्चलगायत सरकारका कार्यहरूको नियमितता,

सम्बन्धित सामग्री

नक्कली कार्यालय खडा गरी ठगी गर्ने पक्राउ

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ मा नक्कली सरकारी कार्यालय खडा गरी ठगी धन्दा गर्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम अन्तर्गत नेपाल प्रतिनिधि भन्दै नक्कली कार्यालय खडा गरेर विभिन्न नागरिक तथा व्यापारिक फर्महरुलाई ठगी गर्ने सिन्धुपाल्चोकका घनश्याम कटुवाल पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर र काठमाडौं प्रहरी वृत्तको टोलीले कटुवाललाई […]

भारतमा नक्कली कम्पनी खडा गरी ठगी गर्ने पक्राउ

काठमाडौँ- नक्कली कम्पनी खडा गरी ठगी गरेको आरोपमा भारतमा एकजना पक्राउ परेका छन् । नक्कली कम्पनी खडा गरेको र मानिसहरुलाई ती कम्पनीमा उच्च तहको पद दिएर ठगी गरेको आरोपमा डोत्र्से नाम गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । राजधानी दिल्लीबाट भागेर पूर्वी बिहार राज्यमा लुकेर बसेको अवस्थामा उनी पक्राउ […]

नक्कली पीडित खडा गरेर धरौटी फिर्ता लिँदै

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि मेनपावरले राखेको धरौटी रकम मेनपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ । खारेजीमा परेका मेनपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले मेनपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ ।सक्कली पीडितको आर्थिक […]

कम्पनी खडा गरेर बूढीगण्डकी आयोजना बनाउने सरकारको निर्णय

सरकारले कम्पनी खडा गरेर बूढीगण्डकी जलविद्युत आयोजना बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेगरी कम्पनी खडा गरेर अघि बढ्ने निर्णय गरेको हो । केही समयअघि सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने निर्णय गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । सोही अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गरेको हो ।

नक्कली एजेन्ट खडा गरेर पैसा असुली

कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढ्दै गएको छ ।सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन नपाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै रकम असुली […]

नक्कली जग्गाधनी खडा गरेर १० कठ्ठा जग्गा बिक्री

२९ भदौ, बुटवल । रुपन्देहीमा नक्कली जग्गाधनी खडा गरेर १० कठ्ठा जग्गा बिक्री गरेको पाइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का गरिब कोहारको जग्गा नक्कली जग्गाधनी खडा गरी दुई पटकसम्म बिक्री गरेको पाइएको हो । आफ्नो जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको थाहा पाएपछि पीडित गरिब कोहारले वडाध्यक्ष रामजान अलि मियाँसहित ७ जनाविरुद्ध कीर्ते […]

नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको आरोपमा पक्राउ

प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एक जना पक्राउ परेका छन्।

संवैधानिक व्यवस्थामै प्रश्न खडा भयो : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताए । उनले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने […]

पारसले महामारीमा सहयोग गर्न कोष खडा गर्ने

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्नका लागि कोष खडा गर्ने भएका छन्। खड्काले ट्विटरमा भिडियो राख्दै सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। उनले ‘ह्यास ट्याग सेभ नेपाल अलाइन्स’ मार्फत कोष खडा गर्न लागेको बताए। उनले कोषमा जम्मा हुने रकमबाट आवश्यकताका आधारमा नेपालभर कुनै स्थानमा मेडिकल सामाग्री तथा अन्य मद्दत गर्ने बताएका हुन्।

पारसले महामारीमा सहयोग गर्न कोष खडा गर्ने

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्नका लागि कोष खडा गर्ने भएका छन्। खड्काले ट्विटरमा भिडियो राख्दै सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। उनले ‘ह्यास ट्याग सेभ नेपाल अलाइन्स’ मार्फत कोष खडा गर्न लागेको बताए। उनले कोषमा जम्मा हुने रकमबाट आवश्यकताका आधारमा नेपालभर कुनै स्थानमा मेडिकल सामाग्री तथा अन्य मद्दत गर्ने बताएका हुन्।