के कुराकानी भयो मुख्यमन्त्री पोखरेल प्रधानसेनापति शर्माबीच ?

कतिपय मुलुकमा सेनाको हस्तक्षेप र महत्वाकांक्षाका कारण राजनीति अस्थिर र उथलपुथल भए पनि नेपालमा शुरुदेखि नै नेपाली सेनाले संयमित भएर परिवर्तनलाई स्वीकार्दै कर्तव्य निभएको भनाइ राखे ।

सम्बन्धित सामग्री

अल्पमतमा पार्न नाटक मञ्चन गरियो : मुख्यमन्त्री पोखरेल

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई अल्पमतमा पार्न अराजनीतिक नाटक मञ्चन गरिएको गरिएको बताएका छन्। शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदलाई कारबाही गरेपछि राजीनामा दिएर एकल बहुमतको सरकार बनाउने आफ्नो प्रयासमा समेत अराजनीतिक ढंगले बाधा पु¥याउन खोजिएको बताए।