गोरखाका एक व्यक्तिमा भेटियो कोरोना

गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभयो । सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा …

सम्बन्धित सामग्री

गोरखाका एक व्यक्तिमा भेटियो कोरोना

गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभयो ।

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो : RajdhaniDaily.com

RajdhaniDaily.com |   पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) - कोरोनाको नयाँ भेरियन्ट

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारवाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला […] The post गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.