काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोज्नुका पछि मुख्यतः दुई कारण थिए । पहिलो– स्थानीय तह जनप्रतिनिधिविहीन हुँदाको अवस्थामा संघीय सरकारको दबाबमा मतदाता प्रभावित गर्न सकिने । दोस्रो – तीन तहकै निर्वाचन एकैपटक गरेर गठबन्धन र अर्को निर्वाचनको नतिजा प्रभावित हुनबाट रोक्ने । कानुनविद्हरुले संविधान र ऐनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने परिकल्पना नगरेको […]