काठमाडौं । हुन्डाईले बुसान अटो शोमा सार्वजनिक गरेको इन्स्टर माइक्रो एसयूभीको चर्चा विश्वभर सुरु भएको छ । कम्पनीले ग्लोवल मोडलको रुपमा ल्याएको इन्स्टर डिजाइन, साइज र फिचरको आधारमा चर्चा कमाउन सफल भएको हो । साइजको हिसावले झण्डै सब फोर मिटर एसयूभीभन्दा केही छोटो रहेको इन्स्टर इलेक्ट्रीक एसयूभीको लम्बाई ३८२५ एमएम, चौडाई १६१० एमएम र उचाई […]