नेपालगञ्ज- नेपालगञ्जमा दादुरा देखा परेको छ। नेपालगञ्जको फूल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको हाे। ५ देखि १२ वर्षभित्रका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो। त्यहाँ अरू १७ जना शंकास्पद रहेको स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए। लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय, बाँकेको टोली […]