एरिक्सन मैदानमै ढले, डेनमार्क-फिनल्यान्ड खेल स्थगित

युरो-२०२० मा डेनमार्क र फिनल्यान्डबीचको खेल शनिबार बीचमै रोकिएको छ । खेलका क्रममा डेनमार्कका क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि खेल रोकिएको हो । थ्रोमा उनका लागि बल फ्यालिएको बेला उनी मैदानमा अकस्मात ढलेका थिए ।

सम्बन्धित सामग्री

लुकाकुको गोल क्रिष्ट्रियनमा समर्पित

बेल्जियम स्टार रोमेलु लुकाकुले रुसविरुद्धको खेलमा गरेको पहिलो गोल डेनमार्ककका क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित गरेका छन् । खेलको १० औं मिनेटमा गोल गरेपछि आफ्ना साथीहरुलाई अभिवादन गर्ने मैदानको साइडमा राखिएको टेलिभिजन क्यामेरा नजिक आए । यसपछि लेन्सतर्फ फर्किएर चिच्याए – क्रिस आई लभ यु ।शनिबार राति डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहदाँ एरिक्सन मैदानमै ढलेका थिए । त्यसपछि लामो समयसम्म उक्त खेल स्थगित भएको थियो । अस्पतालमा एरिक्सनको स्वास्थ अवस्था स्थिर देखिएपछि यता, फेरि खेल सुरु गरिय

फिनल्याण्डले डेनमार्कलाई हरायो, एरिक्सनको स्वास्थ्य अवस्था स्थीर

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा फिनल्याण्डले डेनमार्कलाई पराजित गरेको छ। डेनमार्कको पार्केनमा सम्पन्न खेलमा बीचमा केहीबेर स्थगित भएर पुन सञ्चालन भएको खेलमा फिनल्याण्डले डेनमार्कमाथि जित निकालेको हो। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन खेलको ४३ औं मैदानमा ढलेपछि खेल स्थगित भएको थियो। दुवै टिमको अनुरोध पछि यूईएफएले सो खेल पुनः सञ्चालन…

एरिक्सन मैदानमै ढले, डेनमार्क-फिनल्यान्ड खेल स्थगित

युरो-२०२० मा डेनमार्क र फिनल्यान्डबीचको खेल शनिबार बीचमै रोकिएको छ । खेलका क्रममा डेनमार्कका क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि खेल रोकिएको हो । थ्रोमा उनका लागि बल फ्यालिएको बेला उनी मैदानमा अकस्मात ढलेका थिए ।

एरिक्सन मैदानमै ढले, डेनमार्क-फिनल्यान्ड खेल स्थगित

युरो-२०२० मा डेनमार्क र फिनल्यान्डबीचको खेल शनिबार बीचमै रोकिएको छ । खेलका क्रममा डेनमार्कका क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि खेल रोकिएको हो । थ्रोमा उनका लागि बल फ्यालिएको बेला उनी मैदानमा अकस्मात ढलेका थिए ।

मैदानमा ढलेका एरिक्सनको स्वास्थ्य अवस्था स्थिर: युईएफए

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत डेनमार्क र फिनल्याण्डको खेल स्थगित भएको छ। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेर बेहोस भएपछि युरोपियन फुटबल संघ (युईएफए)ले स्वास्थ्य आपत्काल भन्दै खेल स्थगित गरेको हो।