उच्च अदालत पोखराको आदेश : पिएन क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउनू

पोखरा । उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पस (पिएन) मा स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ । अदालतले आईतबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउनू भनेको हो । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले सो आदेश दिएको हो ।  दर्ता गराएको संगठनको न...

सम्बन्धित सामग्री

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भदौ २८ गते शुक्रबार हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले २८ भदौ (भोलि) हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएकाे हाे । अदालतको आदेशसँगै निर्वाचनका सबै प्रक्रिया रद्द भएका छन् । बुधबार मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत बीएससी...

पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाउन उच्च अदालतको आदेश

पोखरा । पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र ऋषि राजभण्डारी संयुक्त इजालाशले क्याम्पसमा स्ववियु निर्वाचन सम्बन्धी तत्काल काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल विद्यार्थी संघ क्याम्पस इकाई कमिटीबाट सभापति उम्मेदवार बनेकी अनुष्ठा चापागाईले […]