बिमस्टेक राष्ट्रहरूबीचको साझा व्यापार अवधारणामा अब नेपालले विशेष गरी ऊर्जा, सडक र पर्यटनका विषयलाई उठाउन आवश्यक छ । विश्व राजनीतिलाई नै सरसर्ती अवलोकन गर्ने हो भने दक्षिण एसियाली क्षेत्र नै महत्वपूर्ण क्षेत्र हो । दोस्रो विश्वयुद्धपछि एसियाली राष्ट्रमा क्षेत्रीय संगठन स्थापनाको निकै ठूलो होडबाजी चलेको पाइन्छ । उदाहरणका लागि आसियान जब सन् १९६७ मा स्थापना […]