खप्तडमा पहिलाे पटक आध्यात्मिक सम्मेलन हुँदै

धनगढी – सुदूरपश्चिम प्रदेशकाे धार्मिक एवं पर्यटकीय स्थल खप्तडमा पहिलाे पटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ। सुदूरपश्चिम प्रदेशका चार वटा पहाडी जिल्ला बाजुरा, बझाङ, डाेटी र अछामकाे केन्द्रमा रहेकाे खप्तड धार्मिक स्थलमा यही जेठ २३ देखि २५ गतेसम्म सम्मेलन संचालन हुने खप्तड क्षेत्र पर्यटन व्यबस्थापन समितिका कार्यकारी निर्देशक भीम खड्काले बताए। सम्मेलनका लागि […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्धारा डा. सञ्जुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, जेठ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार दुर्घटनामा ज्यान गुमाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि सुर्खेत पुगेका प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान सुर्खेत पुगेर खड्काप्रति श्रद्धाञ्जली र उनका परिवारप्रति समवेदना प्रकट गरेका हुन् । प्रचण्डका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, […]

खप्तडको महिमा उजागर गर्न आध्यात्मिक सम्मेलन

काठमाडौं, जेठ १७ । भूस्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीय भूमि खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजना हुने भएको छ । सम्मेलन जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् । भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री बालकृष्ण आचार्य, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित […]

खप्तड चिनाउन आध्यात्मिक सम्मेलन

धनगढी । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ। खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिले खप्तड क्षेत्रमा यहीँ जेठ २३ देखि २५ सम्म आध्यात्मिक सम्मेलन आयोजना हुन लागेको जनाएको छ।   आन्तरिक एवं बाह्य पर्यटकलाई बढवा दिन सम्मेलनको आयोजना गरिन लागेको बताइएको छ। जहाँ योगगुरु बाबा रामदेव […]

प्रधानमन्त्रीद्वारा खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन

तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार उद्घाटन गर्नुभयो ।

खप्तडको महिमा उजागर गर्न आध्यात्मिक सम्मेलन

भूस्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीय भूमि खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजना हुने भएको छ । सम्मेलन जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने छ ।

खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ ।

आध्यात्मिक सम्मेलनका लागि खप्तडमा रामदेव आउने

सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने हुनुभएको छ । उहाँको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो ।