प्रधानमन्त्रीद्वारा खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन

तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार उद्घाटन गर्नुभयो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्धारा डा. सञ्जुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, जेठ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार दुर्घटनामा ज्यान गुमाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि सुर्खेत पुगेका प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान सुर्खेत पुगेर खड्काप्रति श्रद्धाञ्जली र उनका परिवारप्रति समवेदना प्रकट गरेका हुन् । प्रचण्डका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, […]