काठमाडौं : नौ दिने चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिनअगावै स्वेदश फर्किएकी हुन्। हाई अल्टिच्युडका कारण स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी एक दिनअगावै स्वदेश फिर्ता भएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईल...