लक्ष्मी क्यापिटलले १९ साउनदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभलक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुला गरेको छ ।क्यापिटलले लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरी प्रति इकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाइ निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिजपुँजीको रुपमा लगानी […]