काठमाडौं, भदौ १४ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अत्यन्त प्रभावकारी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले खोप अत्यन्त प्रभावकारी भएकोे जानकारी दिए । उनका अनुसार दोस्रो राष्ट्रिय कोभिड खोप सर्वेक्षणमा पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरुमा ९० प्रतिशत र एक मात्रा खोप लगाएकामा ८० प्रतिशत एन्टिबडी देखिएको छ । राष्ट्रिय […]