रमेश लेखकसँग

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच रहेको तालमेल निरन्तरताको संभावना र भावी राजनीतिबारे कांग्रेस नेता रमेश लेखकसँग कुराकानी ।

सम्बन्धित सामग्री

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेटवार्ता - NepaliPatra

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

अमेरिकी राजदूतले गृहमन्त्री लेखकसँग गरे छलफल

गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

विकासको गति बढाउन तपाईंलाई रोज्छौँ भन्नुभएको छ : रमेश लेखक

सत्ता गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक आसन्न निर्वाचनमा जितको ह्याट्रिक पुरा गर्ने तयारमा छन् । लेखकको लक्ष्यमा नेकपा एमालेकी प्रभावशाली नेतृ निरुदेवी पाल तगारोको रूपमा उभिएकी छन् ।कञ्चनपुर–३ का सहर–गाउँ बस्तीमा हामी पुग्दा लेखक र पालकै चर्चा बढी सुनियो । उनीहरूको प्रचार–प्रसार पनि आक्रामक देखियो । प्रस्तुत छ रातोपाटीकर्मीले लेखकसँग गरेको कुराकानी :कञ्चनपुरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा हुनुहुन्छ । चुनावी प्र