एक औसत व्यक्तिले पूरा जिन्दगीमा ६ महिनाभन्दा बढी समय ट्वाइलेटमा बिताउने गरेको छ । त्यस अवधिमा उसले लगभग १४५ किलो मल त्याग्छ । अर्थात् एक औसत व्यक्ति हरेक वर्ष आफ्नो शरीरको भारको दुईगुणा बढी मल त्याग गर्छ ।
ADVERTISEMENT
भनेपछि शौचालय मानव जीवनको महत्त्वपूर्ण कुरा हो । तर धेरै मानिसलाई ट्वाइलेटमा सही तरिकाले बस्न आउँदैन ।
ADVERTISEMENT
युरोपेली चिकित्सकहरूको एक टोलीले अफ्रिकाका ग्रामीण क्षेत्रहरूमा काम गरिरहेको थियो । त्यहाँका स्थानीयहरूलाई पाचन र पेटसम्बन्धी समस्या लगभग शून्य रहेको थाहा पाउँदा युरो...