यी हुन् संसारका सबभन्दा खतरनाक काम, जान सक्छ ज्यान !

काठमाडौं — हरेक मानिसले कुनै पनि व्यवसाय छान्नुअघि धेरै सोचविचार गर्छ किनकि त्यसमै उसको भविष्य निर्भर रहन्छ ।  संसारमा धेरै व्यवसायमा पैसा धेरै हुन्छ तर काम पनि उत्तिकै खतरनाक हुन्छ । यहाँ हामी केही यस्ता खतरनाक व्यवसायका बारेमा कुरा गर्दैछौं ।  संसारको खतरनाक काममध्ये एक माछा मार्ने पनि हो । माझीहरूले बेमौसममा पनि माछा समात्नुपर्छ । कहिले बर्खा, कहिले तूफान र जाडोमा पनि काम गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जहाजमा प्राविधिक समस्या आएर बीच समुद्रमै दुर्घटना हुन्छ र माझीको ज्यान जान्छ ।  ...