वीरगञ्जमा रगत अभाव, चिकित्सकद्वयद्वारा रक्तदान

वीरगञ्ज । सबै जना चुनावी चटारोमै व्यस्त हुँदा रक्तदान कार्यक्रम नभएकाले यतिबेला रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेका अनुसार शुक्रबारदेखि केन्द्रमा हरेक समूहको रगतको अभाव भएको हो । केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भिर रोगका बिरामीको उपचारमा समस्या...

सम्बन्धित सामग्री

भूकम्पका घाइतेका लागि क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

भूकम्प पीडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन अखिल (क्रान्तिकरी) ले रक्तदान कार्यक्रम शुरु गरेको छ।...

अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान

काठमाडौं :डेँगु रोगको संक्रमण फैलिएर अस्पतालहरुमा रगतको  अभाव हुन नदिनका लागि नेपाल मानव धर्म सेवा समिति र लायन्स क्लव अफ काठमाडौँ, ब्राभोले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन्।‘रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ नारामा साथ मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवका अवसरमा आयोजनो गौशालामा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा अध्यक्ष ८ नम्बर आशाराम संगतले रक्तदान गरेर कार्यत्रमको उद्घाटन गरे। उनले विपद्का समयमा मान

अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान

कार्यक्रममा ७१ पिन्ट रक्त संकलन भएको थियो भने उक्त रगत आजै ज्ञानेश्वरस्थित हिमाल अस्पताललाई प्रदान गरिएको छ।

रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

पोखरा– स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ । निर्वाचनका समयमा विभिन्न संघ संस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो ।केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ हुन थालेपछि बिहीबार आकस्मिक […]

निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

निर्वाचनका समयमा विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो।

काठमाडौंमा बृहत् रक्तदान, ४३ पिन्ट रगत संलन

देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँ बजारको संयुक्त आयोजनामा काठमाडौंको सोह्रखुट्टेमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  लायन्स अन्तर्राष्ट्रिय क्लबका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, लायन्स मल्टिपल चेयरपर्सन मोहन रोक्का, पूर्वडिस्टिङक्ट गभर्नर राजन लम्साल, क्लस्टर २९ चेयरपर्सन शिव शर्मा पौडेल, रिजन ६० चेयरमेन नेत्रप्रसाद गुरागाईं, जोन १२१ चेयरमेन अनिलकुमार थापा, लायन्स क्लब अफ काठमाडौं हे

लायन्सको रक्तदान, ४३ पिन्ट रगत संकलन

देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन् ।४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र वीर अस्पतालमा दिइएको छ ।  लायन्स क्लव नयाँबजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजन

महाराजगञ्जमा रक्तदान कार्यक्रम, डेढ सय जनाले दिए रगत

अस्पतालहरुमा रगत अभाव हुन नदिन सघाउन पुर्‍याउने भन्दै युवाहरुले चलाएको कार्यक्रममा डेढ सय जनाले रक्तदान गरेका छन्

इमर्जेन्सी रगत चाहियो ? सेनालाई फोन गर्नुस्

कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ ।उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष वल्लभ पौड्यालले रातोपाटीलाई बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन पायक पर्ने युनिटमा समन्वय गर्न नम्बर दिएका छौँ, आर्मी एक्सचेन्ज नम्बर ०१–४२४००० मा सम्पर्क गरेर अनुरोध गरेपछि रगत उपलब्ध गराउँछौँ ।&rsquo

माग घट्दासमेत अस्पतालमा रगत अभाव : दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन

काठमाण्डाै – अस्पतालमा रगतको अभाव बढ्दै गएको छ । रक्तदान कार्यक्रम सञ्चालन गर्न नसकिएको र कतिपय रगत सङ्कलन अभियान पनि स्थगित भएकोले अभाव बढेको केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन भइरहेको छ । सामान्य समयमा दैनिक दुईदेखि तीनसय यूनिटसम्म रगत माग हुने गरेकोमा अहिले दैनिक एकसय युनिटको हाराहारीमा मात्रै माग हुने गरेको छ । तर पनि अस्पतालमा रगत अभाव हुँदा बिरामी समस्यामा परेका निर्देशक पौडेलले बताउनुभयो । अहिले काठमाण्डौ र बाहिर...