पाँचौं पोखरा स्पोर्टस् अवार्ड यसपटक भर्चुअल माध्‍यमबाट हुने

१६ असार, पोखरा । कोरोना महामारीका कारण गतवर्षदेखि रोकिएको पोखरा स्पोर्टस् अर्वाड यसवर्ष भर्चुअल माध्यमबाट हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले गर्दै आएको अवार्डको पाँचौं संस्करण भर्चुअल माधयमबाट असार १८ गते हुने मञ्च अध्यक्ष एकराज गिरीले जानकारी दिए । मञ्चले प्रत्येक वर्ष गर्दै आएको अवार्ड कार्यक्रम गतवर्ष कोरोना महामारीका कारण हुन स्थगित […]

सम्बन्धित सामग्री

सातौं पोखरा स्पोर्टस् अवार्ड : सावित्रालाई स्कुटर हस्तान्तरण

सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९ अन्र्तगत वर्ष उत्कृष्ट महिला खेलाडी हुन सफल सवित्रा भण्डारीलाई पुरस्कारबापतको इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा गत २३ वैशाखमा सम्पन्न अवार्डमा...

पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी(लमजुङ)ले जितेका छन् । पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक÷एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी […]

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र अरुणा वर्ष खेलाडी

पर्वत : छैटौँ पोखरा स्पोर्टस् अवार्ड २०७८ मा प्रदीप खड्का र अरुणा शाही वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिवार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका खड्का र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी शाही घोषित भएका हुन्। वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामा पछाडि पार्दै उनीहरूले अवार्ड जितेका हुन्।सोही विधाको महिलातर्फ नेपाली भलिबल टिमका राष्ट्रिय कप्तान समेत रहेकी शाहीले क

पोखरा स्पोर्टस् अवार्ड वितरण आज

पोखरा स्पोर्टस् अवार्ड २०७८ आज हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सत वटा विधामा अवार्ड वितरण गरिनेछ ।

पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यसपटक ७ विधामा अवार्ड प्रदान गरिने र अवार्डको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । वर्ष २०७८ को खेल आधारमा मनोनयनमा परेका ३ मध्ये […]

अरुणा र मनिषासँगै सरगम पोखरा स्पोर्टस् अवार्डको मनोनयनमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले वर्ष उत्कृष्ट पुरुष र महिला, उदीयमान खेलाडी र प्रशिक्षक विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।तीमध्ये वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का लन टेनिस) रहेका छन् […]

छैटौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ १८ असारमा

पोखरा– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा छैटौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आउँदो असार १८ गते शनिबार हुने भएको छ । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरा रंगशालामा बसेको बसेको तेस्रो बैठकले उक्त निर्णय गरेको हो ।विश्व खेलकुद दिवसको सन्दर्भ पारेर असार १८ गते गर्ने निर्णय गरिएको महासचिव राजाराम पौडेलले जनाए । […]

छैटौँ पोखरा स्पोर्टस् अवार्ड १८ असारमा

पोखरा स्पोर्टस् अवार्डको छैटौँ संस्करण आगामी १८ असारमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बुधबार सम्पन्न तेस्रो पूर्ण बैठकले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको हो...

पोखरा स्पोर्टस् अवार्ड असार १८ गते भर्चुअलबाटै

‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलवार बसेको २५औं कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । सो दिन खेलकुद पत्रकारको लागि विशेष दिन ‘विश्व खेलकुद पत्रकार दिवस’ समेत हो । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअलमार्फत अवार्ड...

पाँचौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ वैशाखमा

कास्की । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले कोरोना भाइरसका कारण स्थगन ‘टिभीएस अपाचे पाँचौँ पोखरा स्पोर्टस् अवार्ड’ आगामी वैशाखमा गर्ने भएको छ ।