छैटौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ १८ असारमा

पोखरा– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा छैटौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आउँदो असार १८ गते शनिबार हुने भएको छ । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरा रंगशालामा बसेको बसेको तेस्रो बैठकले उक्त निर्णय गरेको हो ।विश्व खेलकुद दिवसको सन्दर्भ पारेर असार १८ गते गर्ने निर्णय गरिएको महासचिव राजाराम पौडेलले जनाए । […]