कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताएका छन्।
परिवर्तन अभियानको आयोजनामा तारकेश्वरमा एसइई उत्तीर्ण छात्रछात्रालाई सम्मान कार्यक्रममा बोल्दै उनले भविष्यको नेतृत्व अहिलेको पुस्ता भएको भन्दै...
देश/विदेश
विशेषतः युवा, जातीय अल्पसंख्यक र श्रमिक महिलालाई हजारौँ वर्षदेखि श्वेत पुरुषको प्रभुत्व रहेको राजनीतिमा घुसपैठियाका रूपमा लिइन्छ
एम्मा क्रिवी
अन्तर्राष्ट्रिय राजनीतिमा दुई प्रधानमन्त्रीले आ–आफ्ना राष्ट्रबीचको सम्बन्धबारे छलफल गर्न भेट्नु सामान्य हो । तर,...
२४ भदौ, पोखरा । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राजनीतिमा युवा पिंढी तयार नभइसकेको बताएका छन् । शुक्रबार समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विचारवान युवापुस्ता राजनीतिमा नआइसकेको बताएका हुन् । ‘मलाई के लागेको छ भने यो देशमा विचारवान नयाँ पिंढी बनिसकेको छैन । विचारवान पिंढी आजको आवश्यकता हो । […]
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका हुन्। यसका लागि भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्ने बताएका हुन् ।यसका लागि पार्टीका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउनु पर्ने महामन्त्री थापाको भनाइ छ । आगामी संसदीय निर्वाचन लक्षित गरि भ्रातृ संगठनहरुलाई अगाडि बढाउन आवश्यक रहेको थापाले बताए । यस्तै उनले संसदमा चलिर
बागलुङ : केही समय अगाडिसम्म युवा पुस्तामा राजनीतिप्रति तीव्र वितृष्णा थियो। राजनीतिमा प्रायः बूढापाका नै बढी हाबी हुने गरेका थिए। पछिल्लो समय राजनीतिमा युवा पुस्ताको आकर्षण निकै बढेको पाइन्छ। नेपाली कांग्रेस, नेकपा र नेकपा माओवादी केन्द्रको महाधिवेशनले पनि राजनीतिमा युवा आकर्षण बढेको देखायो। हालै सम्पन्न स्थानीय तहको निर्वाचनले पनि त्यो प्रमाणित गरेको छ।बागलुङका सन्दर्भमा पनि धेरै युवा पार्टी नेतृत्व तथा स्थानीय पालिकाको नेतृत्वमा चुनिएका छन्। स्थानीय तहको निर्वाचनमा बागलुङमा धेरै युवा निर्वाचित
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै युवा राजनीतिमा आउनुपर्ने बताएका छन् । तुलसीपुरमा बिहीबार भएको आमसभामा उनले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो । “संसद्को चुनाव लड्नुपर्दा हामी जस्ता केही मान्छे झुक्किएर आएका […]
०६४ देखिका निर्वाचनमा कांग्रेस हारेको कारण जनाधार गुमाएर होइन, सही नेतृत्वको अभाव भएर हो
राजनीतिमा पाकाहरूको होस र युवाहरूको जोसको समन्वय भए मात्र सार्थक तथा फलदायी नेतृत्व जन्मिन सक्छ । कांग्रेसमा नेतृत्वको...
नेपालका दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले महाधिवेशन प्रक्रियामा अघि बढ्दैछन् । नेपाली राजनीतिमा सधंै प्रमुख भूमिकामा रहने यी दुवै दलको महाधिवेशन आउँदो मंसिरमा गर्ने तयारी भइरहेको छ । महाधिवेशन तयारीअघि बढेसँगै तल्लो तहदेखि माथिल्लो तहसम्म नेतृत्वमा आउन युवा पुस्ताले चासो देखाएको पाइएको छ । नेपाली राजनीतिमा युवाहरूको चासोले नेतृत्वमा लामो समयसम्म […]