काठमाडौं - आगामी असार अगावै कालीगण्डकी कोरिडर २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभए ३ सय मेगावाट बिजुली खेर जाने भएकाले विद्युत् प्राधिकरणले प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायलाई आवश्यक समन्वय गरिदिन अनुरोध गरेको छ ।
असारअघि नै उक्त प्रसारण लाइन निर्माण कार्य पूरा नभए निजी क्षेत्रबाट उत्पादित तीन सय मेगावाट ...