इटहरी / इटहरी उपमहानगरको आठौ नगरसभाको वैठकले आर्थिक बर्ष २०७७÷७८को पुरक वजेट पारित गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको हो । अस्ति फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पुरक वजेट सभामा पेश गरेकी थिइन् । यसैगरि आजको वैठकले विनियोजन...