काठमाडौँ – कामय मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको भवन निर्माणबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएका छन्। निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सक्रियतामा भएको ठेक्कामा अनियमितता भएकाले छानबिन अघि बढाउन आग्रह गर्दै कार्कीको सक्रियतामा दोस्रो पत्र अख्तियारलाई पठाइएको हो। राणाले आफू अनुकुल निर्णय गरी ५ अर्बभन्दा बढीको ठेक्का २०७७ चैत ७ […]