भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले लियो

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । काठमाडौँ उपत्यकाको २२५ टिमको सहभागितामा रहेको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकालाई ७–२ को गोल अन्तरतले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

सम्बन्धित सामग्री

भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरलाई

काठमाडाैं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरले जितेको छ । शनिवार कपनस्थित कपअन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा गोकर्णेश्वर नगरपालिकालाई ७–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुर महानगरपालिकाले दुई लाख प्राप्त गरेको छ । गोकर्णेश्वरले भने एक लाखमै चित्त बुझायो […]

द इन्साइट भिजनलाई मिड भ्याली फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – द इन्साइट भिजन कलेजले मिड भ्याली कप अन्तर कलेज फुटसल प्रतियोगिता उपाधि जितेको थियो । पिसप्वाइन्ट बोडिङ स्कुललाई शनिबार टाइब्रेकरमा ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीपछि द इन्साइट भिजनले बाजी मारेको थियो । त्यसअघि सेमिफाइनलमा द इन्साइट भिजनले जेएमसीलाई र पिसप्वाइन्टले हिमालयन ह्वाइट हाउसलाई हराएको […]