रौतहट– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले बिहीबार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरूको छड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् । गरुडा नगरपालिका–५ […]
बारा– बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाईकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका ५ बरगिनिया बस्ने वर्ष ३५को अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्। आज बिहान सवा ३ […]
काठमाडौं – काठमाडौंको साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रवक्ता बोहोराको भनाइ छ । प्रहरी प्रभाग साँखुका अनुसार […]
न्यूयोर्क ।बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन न्युयोर्कको वुड्साईड स्थित काठमाडौं फ्युजन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। उक्त अधिवेशनले जिबनाथ कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नयाँ कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा बिमल हमाल, उपाध्यक्षमा सुजन बस्याल, महिला उपाध्यक्षमा माया देवी पुन मगर र महासचिवमा जीवनदास सुनार निर्विरोध चयन भएका छन्।त्यसैगरी, सचिव द्वयमा नवराज […]