१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं– बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो […]

सम्बन्धित सामग्री

बालिका बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

बालिका वलात्कार गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन्। निजगढ नगरपालिका–२ का अध्यक्ष राजु श्रेष्ठ (राजन) लाई प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठले वडा नम्बर २ कि एक नाबालिगलाई बलात्कार गरेको आरोप ...

१४ वर्षिया बालिका बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार प्रयासको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९का वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको विकट कैलाशका वडाध्यक्ष भुवनसिं घलानविरुद्ध १४ वर्षिया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि...