जंगली हात्ती गाउँ पस्दा स्थानीय त्रासमा

जनकपुरधाम : केही दिनदेखि बारा, रौतहट, सर्लाही, महोत्तरीका गाउँमा छिरेर उत्पाद मचाउँदै आएको जंगली हात्ती धनुषामा प्रवेश गरेको छ।धनुषाको वटेश्वर गाउँपालिकामा गएराति देखिएको हात्ती आज दिउँसो मिथिला नगरपालिका ढल्केवरको उत्तरी भेगका बस्तीमा प्रवेश गरेपछि स्थानीय त्रसित बनेका छन्। बटेश्वरमा देखिएका दुई जंगली हात्ती मध्ये एउटालाई स्थानीयवासीले सुरक्षा निकाय, वन कर्मचारीको सहयोगमा जंगलतर्फ धपाएका छन्। बटेश्वर–१ चित्रपुरमा देखापरेको एक जंगली हात्ती मिथिला नगरपालिका–८ हुँदै ढल्केवरमा

सम्बन्धित सामग्री

झापामा जंगली हात्ती मृत फेला

झापामा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा जंगली हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले...

गैंडाटारको बालीमा पल्क्यो जंगली हात्ती

रौतहटको चन्द्रपुर नगरपालिका-३ गैंडाटारको बालीमा जंगली हात्ती पल्किएको छ।

उदयपुरमा जंगली हात्ती मृत फेला

सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ। उदयपुरको बेलका नगरपालिका- ८ सिसौली टप्पुस्थित सिसाैली जंगलमा हात्ती मृत फेला परेको हो। कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो । डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर […]

आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला

उदयपुर – सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । उदयपुरको बेलका नगरपालिका-८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो । डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना […]

उदयपुरमा जंगली हात्ती मृत फेला

उदयपुरको बेलका नगरपालिका–८ मा एक जंगली हात्ती मृत फेला परेको छ। कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिशौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गाईघाटले जानकारी...

जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि त्रास

कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।...

जंगली हात्ती मानवबस्तीमा प्रवेश गरेपछि त्रास

सिन्धुली- कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जंगली हात्ती मानवबस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो। कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जंगली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताए। ती हात्ती राति […]

कमलामाई नगरको मानव बस्तीमा जंगली हात्ती प्रवेश, त्रासमा स्थानीय

काठमाडौं : कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो। कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जंगली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित…

डेढ दशकमा झापामा १३ जंगली हात्ती मरे

झापा– २०६२ सालयता झापामा १३ जंगली हात्ती मरेका छन् । झापाको विभिन्न वनमा रहेकामध्ये १३ वटा जंगली हात्ती मरेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिए । ‘सबै हात्ती कालले नै मरेको देखिन्छ । केही जंगलमा मृत अवस्था भेटिएका छन् । केही भने खेतको दहमा भासिएर पनि मरेका छन्,’ उनले भने । […]

जंगली हात्ती बस्ती पसेपछि रौतहटमा त्रास

१९ असार, रौतहट । जंगली हात्ती रौतहटका बस्तीमा पसेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको एक जंगली हात्ती शिवनगर हुँदै रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ५ मिठुअवामा आइपुगेको छ । सो हात्तीले शिवनगरको एक घरमा क्षति पुर्याएको छ भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको छ । […]