महिनादिनदेखि बादी बालबालिका पढाईबाट बञ्चित

विभिन्न जिल्लाबाट अध्ययनका लागि सुर्खेतमा आएका बादी बालबालिकाहरु महिनादिनदेखि विद्यालय जान बञ्चित भएका छन्। कर्णाली प्रदेश सरकारले बादी बालबालिकाको अध्ययनका लागि सहयोग गर्ने बचन गरेर बेवास्ता गर्दा बादी बालबालिकाहरु बढ्नबाट बञ्चित भएका हुन्।...

सम्बन्धित सामग्री

राजी र बादी समुदायको माग शिक्षा र रोजगारी

टीकापुर । देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन । सदियौँदेखि अवसर र सुविधाबाट बञ्चित भएको गुनासो गरिरहने यी समुदायलाई नेतृत्वले सेवा सुविधा दिने सवालमा खासै नसम्झेको उनीहरूको गुनासो छ । कैलालीका बादी र राजी समुदायले निर्वाचनमा नेताहरूले गरेका वाचा पूरा नगर्दा आफूहरू शिक्षा […]

राजी र बादी समुदायको माग शिक्षा र रोजगारी

देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन । सदियौँदेखि अवसर र सुविधाबाट बञ्चित भएको गुनासो गरिरहने यी समुदायलाई नेतृत्वले सेवा सुविधा दिने सवालमा खासै नसम्झेको उनीहरूको गुनासो छ ।कैलालीका बादी र राजी समुदायले निर्वाचनमा नेताहरूले गरेका वाचा पूरा नगर्दा आफूहरू शिक्षा र रोजगारी पाउनबाट बञ्चित भइरहेको बताएका छन् । उनीहरूका अहिले पनि शिक्षा र रोजगारीकै माग छन् । उनीहरू जति निर्वाचन र जति नेतृत्व चयन भए पनि आफूहरूका समस्या समाधान नभएको