दुर्गा देवकोटा-
टीकापुर : देश निर्वाचनमय भएको छ। निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन। सदियौँदेखि अवसर र सुविधाबाट बञ्चित भएको गुनासो गरिरहने यी समुदायलाई नेतृत्वले सेवा सुविधा दिने सवालमा खासै नसम्झेको उनीहरूको गुनासो छ।
कैलालीका बादी र राजी समुदायले निर्वाचनमा नेताहरूले गरेका वाचा…