विप्लव नेतृत्वको नेकपा र सरकारबीच छलफल, सहमति कार्यान्वयन बटमलाइन

सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

विप्लवसँग तीनबुँदे सहमति कार्यान्वयन गर्ने देउवाको प्रतिबद्धता

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। विप्लवले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्। भेटमा विप्लव नेतृत्वको नेकपा र अघिल्लो सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको बताइएको छ। त्यसक्रममा प्रधानमन्त्री देउवाले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताएका थिए। पछिल्लो […]