राप्ती नदीमा फसेका चार जनाको उद्धार

बाँके – बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ ।  हिजाे सोमवार बेलुकी नदीपारि वनकरेली टिप्न गएका डुडुवा गाउँपालिका ४ का चार जना स्थानीयवासीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले आज उद्धार गरेको हाे । उनीहरू रातभरि नदीपारि फसेका थिए ।   उद्धार गरिएकाहरूमा ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खा, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खा रहेका इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी नायब निरीक्षक (सई) गोपाल शर्माले जानकारी दिनुभयो ।  अन्य तीन जना भने हिजाे नै न...

सम्बन्धित सामग्री

कैलालीमा बाढीमा फसेका ६ जनाको उद्धार

काठमाडौं । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । सोमबार राति बाढीमा फसेको खबर आएपछि उनीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पठाइएको प्रहरी जनाएको छ । उनीहरु नदी किनार क्षेत्रमै बस्दै […]

गोर्खाको हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको उद्धार

९ चैत, काठमाडौं । गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने बेला हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार भएको छ । बुधबार साँझदेखि हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङलाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो । उनीहरु मंगलबार […]

कैलालीमा बाढी, फसेका २८ जनाको उद्धार

अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा बाढी आउँदा फसेका २८ जनाको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–१८, नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा उनीहरु फसेका हुन् ।धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेका उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ । उनका अनुसार पहिलो लटमा १५ र दोस्रो लटमा १३ गरी २८ जनाको उद्धार गरिएको हो । उद्धारका लागि नेपाल प्रहरी,

बाजुरामा बाढीले चार घर बगायो, २३ जनाको उद्धार

धनगढी – मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ। बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार बडिमालिका नगरपालिका(२ भौनेरामा आएको बाढीका कारण चार घर बगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ […]

मेरा पिकमा फसेका नौ जनाको उद्धार (अपडेट)

सोलुखुम्बु – सोलुखुम्बुको मेरा पिक क्षेत्रमा फसेका नाै जनालाई उद्धार गरिएको छ । मौसम प्रतिकूल बन्दा मेरा पिक आरोहण गरेर फर्किने क्रममा गएकाे मङ्गलवार दिउँसोदेखि दुई विदेशी पर्यटकसहित १० जना फसेकामा अहिलेसम्म नाै जनालाई उद्धार गरिएको एडभेन्चर भिक्टोरी प्रा.लि.का सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिनुभयो ।उहाँका अनुसार त्यहाँ फसेका बेलायती नागरिक स्टु सियन, सोलुखुम्बुको महाकुलुङ ३ का पासाङ छिरिङ शेर्पा र पासाङ शेर्पालाई हिजाे बुधवार पाँच हजार सात मिटर अग्लो मेरला ओडारबाट उद्धार गरिएको हो ।नुरु शेर्पाको संयोजकत्वम...

नदीमा फसेका दाइ र बहिनीको उद्धार

कैलाली, ११ भदौ: नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको […]

नदीमा फसेका दाइ र बहिनीको उद्धार

नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति  उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो ।

कमला नदीको टापुमा फसेका तीन जनाको उद्धार

धनुषा – कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई  नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्। उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका थिए। उनीहरूलाई मध्याह्न १२ बजे श्रीनाथ […]

मनाङमा ३ दिनदेखि फसेका ३५ जनाको उद्धार

हिमालपारी मनाङमा बाढी र पहिरोका कारण तिनदिन अघिदेखि फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका हुन् । मौसममा आएको खराबीका कारण विगत तिन दिनदेखि मनाङ बाढी र पहिरोमा फसेका नागरिकलाई उद्धार गर्न […]

मध्यनेपालको मिदिम खोलामा फसेका आठजनाको उद्धार

लमजुङ-पश्चिम लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गत मिदिम खोलाको बाढीमा फसेका आठ जनाको उद्धार भएको छ । मध्यनेपाल ६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौ जनाको उद्धार भएको हो ।मंगलबार दिनभर मिदिम खोला किनारमा बर्खे धान रोपाईमा लागेका परिवार साँझपख एक्कासी खोलामा बाढी आएको र खोलाको पानी दुई भंगालो भएर बगेपछि हिजो […]