मोरङ – विराटनगरबाट भारततर्फ सीमा कटेर आउजाउ गर्नेले कोभिड १९ को खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार डीसीसीएमसीको बैठकले माघ १ गतेबाट जोगबनीमा खरिद–बिक्रीका लागि जानेले समेत नाकामा खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको हो। ‘सीमा नाका बन्दको लागि केन्द्रले निर्देशन गर्नुपर्ने हुन्छ। हामीले तत्काल […]