जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित सडकमा बा.प्र.०२-०३९ प १०८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-३ स्वयम्भू बस्ने ३५ वर्षीय उमेश लामाको मृत्यु भएको हो।
काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति २६ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी विनिमय सञ्चिति रहेकोमा १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ […]
२८ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मको लागि कोरियाको एनओसी रोकिएको जनाएको छ ।
‘कोरियामा विद्यार्थीले दुःख पाएको भनेर दूतावासबाट …
काठमाडौं – सरकारको नीति तथा कार्यक्रम आइतबार दुबै सदनबाट पारित भएको छ । प्रतिनिधिसभामा कांग्रेस–एमालेसँग प्रचण्ड बहुमत रहेता पनि राष्ट्रियसभामा भने कांग्रेस र एमाले मिल्दा पनि बहुमत पुग्ने स्थिति छैन । तर, आइतबार ५५ जना सांसदको उपस्थिति रहेको राष्ट्रिय सभाले पनि सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रियसभाका कुल ५९ सीटमध्ये नेपाली कांग्रेससँग […]