मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्को मृत्यु
तनहुँमा मदिरा सेवन गरेकी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिकाकी सुशीला विकले मदिरा पिएर श्रीमान्लाई कुटपिट गरेकी थिइन्।
धनगढी - कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका उनको मृत्यु भएपछि सँगै रहेका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिए...
धनगढी - कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका उनको मृत्यु भएपछि सँगै रहेका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिए...
२८ पुस, धनगढी । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएपछि घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका-१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका-५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका […]
काठमाडौं, पुस १० । मंसिर २५ गते कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडास्थित बादी बस्तीमा दुई भारतीय नागरिकको कुटपिटबाट स्थानीय व्यवसायी लालबहादुर बोहराको मृत्यु भयो । यौनकर्मीको खोजीमा उनीहरू कार चढेर बादी बस्ती पुगेका थिए । स्थानीय व्यवसायी बोहराले आफ्नो पसल अगाडि कार पार्किङ गर्न नदिँदा मदिरा सेवन गरेका ती भारतीय नागरिकले उनलाई निर्घात कुटपिट गरेका थिए […]
तनहुँमा मदिरा सेवन गरेकी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिकाकी सुशीला विकले मदिरा पिएर श्रीमान्लाई कुटपिट गरेकी थिइन्।
विराटनगर – मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राजेन्द्र शनिबार राति मदिरा सेवन गरेर आएपछि भएको घरायसी विवादका क्रममा आमा बातियोले छोरालाई कुटपिट गरेकी थिइन् । मदिरा सेवन गरेर आएका राजेन्द्रले […]
गुल्मी : गुल्मीमा कुटपिटबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।जिल्लाको चन्द्रकोट गाउँपालिका–७ का ४८ वर्षीय शिवबहादुर पुलामलाई भदौ २४ गते स्थानीय २७ वर्षीय हिमबहादुर पुलामी र २१ वर्षीय हिमाल राहादीले कुटपिट गरि घाइते बनाएका थिए। पुलामको उपचारको क्रममा शुभसारथी क्लिनिक मजुवामा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।कुटपिट गरी फरार रहेका हिमबहादुर र हिमाललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ। हिमबहादुर र हिमालले मदिरा सेवन गरी कुटपिट गरेको प्रारम्भिक अनुसन्धानब
भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ । कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृत्यु भएको हो ।स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदिरा सेवनपछि भएको विवादमा कुटपिट भएको थियो । मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त–९ का अध्यक्ष राम नाथले बताए । मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् । मृत्युपछि आरोपित पालसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन
धनगढी : कञ्चनपुरमा मदिरा सेवनपछि भएको विवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कुटपिटपछि घाइते भएका बोहराको उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बिहान ज्यान गएको …
बुटवल : रूपन्देहीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल- १५ चङ्खेपुरका ३५ वर्षीय रामु रानाले आफ्नी श्रीमती २९ वर्षीया अञ्जु रानालाई आइतबार राती ८ बजे मदिरा सेवन गरी कुटपिट गर्दा मृत्यु भएको हो।
राती ८ बजे मदिरा सेवन गरी घर आएका रामुले काठको दाउराले कुटपिट ...