६ स्रष्टालाई संगीत नाट्य प्रज्ञा पुरस्कार

काठमाडौं । यस वर्ष पनि नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ संगीत, नाटक तथा नृत्य विधाका ६ जना अग्रज साधकहरुलाई प्रदान गरिएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संस्कृति मन्त्रालयमा एक समारोहबीच यी स्रष्टाहरूलाई जनही १ लाख १ रुपैयाँसहितको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ बाट सम्मानित गरेका हुन् । …

सम्बन्धित सामग्री

कलाकर्मीलाई संगीत नाट्य पुरस्कार

उपराष्टझपति कार्यालय लैनचौरमा मंगलबार आयोजित समारोहमा उपराष्टझपति रामसहाय यादवद्वारा नेपाली संगीत, नृत्य तथा नाट्य क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका कलाकर्मीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट पुरस्कृत गरिएको छ। प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा सम्पन्न समारोहमा लोक संगीत विधामा नविन किशोर राई, संगीत विधामा गणेश रसिक, परम्परागत तथा शास्त्रीय संगीत विधामा […]

गीतकार खरेललाई अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार

गीतकार किरण खरेललाई ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मान गरिएको छ। नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका नेपाली गीत–संगीतका धरोहर, वरिष्ठ संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा...

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९ घोषणा

काठमाडौं । नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९ घोषणा भएको छ । स्थापना दिवसको अवसरमा आइतबार आयोजित समारोहमा पुरस्कार प्राप्त गर्ने कलाकार र स्रष्टाको नाम सार्वजनिक गरिएको छ । पुरस्कारलाई यसैवर्ष राष्ट्रपतिको हातबाट वितरण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा १३ औं वार्षिकोत्सव समेत मनाइयो । संस्कृति, […]

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय संगीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा यो पुरस्कार स्थापना भएको हो । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक खरेललाई प्रदान गर्न लागिएको हो । नेपाली गीत संगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, […]

हरिप्रसाद कल्याणी रिमाल सम्मान तथा पुरस्कार प्रदान

रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनको सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। स्व. हरिप्रसादको पूण्यतिथी पारेर जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रम आयोजित कार्यक्रममा २०७७ र ०७८ साल गरी दुई वर्षको विविध विधामा सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा २०

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत

काठमाडौं । नेपाली गीत संगीत, नृत्य तथा नाट्य क्षेत्रका ६ अग्रज कलाकार प्राज्ञ पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार एक समारोहबीच ६ जना अग्रज कलाकारलाई जनही १ लाख १ रुपैयाँसहितको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले केही […] The post नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले छ फरक विधाका कलाकारहरूलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले संगीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ सर्जकहरूलाई पुरस्कार प्रदान गरेकी हुन्। रङ्गमञ्च विधामा रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा जलतरङ्ग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, न

संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२औँ वार्षिकोत्सवका अवसरमा संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत हुने संगीत तथा नाट्य क्षेत्रका...

दुईलाख राशीको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना

पोखरामा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भएको छ। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले गीत, संगीतका धरोहर, राष्ट्रिय गानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको नाममा ‘अम्बर गुरुङ राष्ट्रिय ...

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार मिश्र र मण्डललाई

जनकपुरधाम : नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट दुई जना श्रष्टा सम्मानित भएका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आज जनकपुरमा आयोजना गरेको समर्पण समारोहमा प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री लालबाबु राउतले वरिष्ठ अभिनेता सुनिल कुमार मिश्र र वरिष्ठ गायक वंशीधर मण्डललाई सम्मान गरेका हुन्। एक लाख…