नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार मिश्र र मण्डललाई

जनकपुरधाम : नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट दुई जना श्रष्टा सम्मानित भएका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आज जनकपुरमा आयोजना गरेको समर्पण समारोहमा प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री लालबाबु राउतले वरिष्ठ अभिनेता सुनिल कुमार मिश्र र वरिष्ठ गायक वंशीधर मण्डललाई सम्मान गरेका हुन्। एक लाख…

सम्बन्धित सामग्री

कलाकर्मीलाई संगीत नाट्य पुरस्कार

उपराष्टझपति कार्यालय लैनचौरमा मंगलबार आयोजित समारोहमा उपराष्टझपति रामसहाय यादवद्वारा नेपाली संगीत, नृत्य तथा नाट्य क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका कलाकर्मीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट पुरस्कृत गरिएको छ। प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा सम्पन्न समारोहमा लोक संगीत विधामा नविन किशोर राई, संगीत विधामा गणेश रसिक, परम्परागत तथा शास्त्रीय संगीत विधामा […]

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९ घोषणा

काठमाडौं । नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९ घोषणा भएको छ । स्थापना दिवसको अवसरमा आइतबार आयोजित समारोहमा पुरस्कार प्राप्त गर्ने कलाकार र स्रष्टाको नाम सार्वजनिक गरिएको छ । पुरस्कारलाई यसैवर्ष राष्ट्रपतिको हातबाट वितरण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा १३ औं वार्षिकोत्सव समेत मनाइयो । संस्कृति, […]

आधा दर्जन कलाकर्मी प्रज्ञा पुरस्कारबाट पुरस्कृत

आधा दर्जन कलाकर्मी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत भएका छन्। कलाकर्मीहरु नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा राष्ट्रपति भवनमा आयोजित कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट पुरस्कृत भएका हुन्। सो अवसरमा राष्ट्रपति भण्डारीले प्रतिष्ठानले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेका पुरस्कार प्रदान गरेकी हुन्। समारोहमा संगीत तथा नाट्य क्षेत्रका आधा दर्जन कलाकर्मीलाई […]

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत

काठमाडौं । नेपाली गीत संगीत, नृत्य तथा नाट्य क्षेत्रका ६ अग्रज कलाकार प्राज्ञ पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार एक समारोहबीच ६ जना अग्रज कलाकारलाई जनही १ लाख १ रुपैयाँसहितको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले केही […] The post नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले छ फरक विधाका कलाकारहरूलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले संगीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ सर्जकहरूलाई पुरस्कार प्रदान गरेकी हुन्। रङ्गमञ्च विधामा रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा जलतरङ्ग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, न

कलाकर्मीलाई प्रज्ञा पुरस्कार घोषणा

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका कलाकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। सो अवसरमा राजधानीको बालुवाटारस्थित कार्यालय परिसरमा एक समारोह आयोजना गरी वार्षिकोत्सव मनाउँदै प्रतिष्ठानले कलाकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो। प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार –२०७८ बाट संगीत तथा नाट्य […]

संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२औँ वार्षिकोत्सवका अवसरमा संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत हुने संगीत तथा नाट्य क्षेत्रका...

६ स्रष्टालाई संगीत नाट्य प्रज्ञा पुरस्कार

काठमाडौं । यस वर्ष पनि नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ संगीत, नाटक तथा नृत्य विधाका ६ जना अग्रज साधकहरुलाई प्रदान गरिएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संस्कृति मन्त्रालयमा एक समारोहबीच यी स्रष्टाहरूलाई जनही १ लाख १ रुपैयाँसहितको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ बाट सम्मानित गरेका हुन् । …