बलिङमा छाएका रिजन : जसले एकै एनपीएलमा कार र बाइक जिते
५ मंसिर, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा फाइनलमा पुग्न नसकेपनि विधागततर्फ चितवन राइनोजका खेलाडीले वर्चश्व कायम गरे ।
चितवनका रिजन ढकालले उत्कृष्ट नेपाली खेलाडी र उत्कृष्ट बलरको अवार्ड हात पार्दा चितवनकै कमिल मिशारा …