१० असार, बुटवल । पहिलोपटक संघीयता कार्यान्वयनमा आएसंगै २८ अर्ब ९ करोड ३ लाख रुपैयाF बराबरको वजेट पेश गरेको प्रदेश ५ सरकारले कुन कुन क्षेत्रमा कर उठाउँछ भन्नेमा प्रदेशवासी जानकार छैनन् ।
प्रदेश सरकारको अनुभव नागरिकले पहिलोपटक गर्दैगर्दा प्रदेश सरकारले उठाउने करहरुबारे आम सर्वसाधारणलाई चासो र सरोकारको विषय भएको छ । …