काठमाडौँ – आज साताकाे तेस्राे काराेबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६.४३ अंक घटेर १९५८.९४ विन्दुमा बन्द भएको नेप्से आज साेही सेसनमा ०.२८ अंक बढेर १९५९.२१ विन्दुमा पुगेको छ । यसदिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको हाे । आज प्रि-ओपन सेसनमा ७ […]