बजेट अभावले विद्याभूषण अनिश्चित

आवश्यक रकम अभावका कारण नेपाल विद्याभूषण पदक वितरण यस पटक पनि अनिश्चित भएको छ। पदक वितरण चार वर्षदेखि रोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति टुङ्गो लागेपछि मात्रै वितरण गर्ने भन्दै २०७६ सालदेखि विद्याभूषण वितरण रोकेको हो। यसले गर्दा स्नातक र स्नातकोत्तर तहका सर्वोत्कृष्ट तथा विद्यावारिधि उपाधि हासिल गरेकाहरू विद्याभूषण पाउनबाट वञ्चित भएका हुन्। यस पटकबाट राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरिएको छ। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पारित भएको मितिलाई आधार मानेर उक्त दिनलाई शिक्षा दिवसका रूपमा मनाउने निर्णय गरिएको हो। नियमित रूपमा वितरण गर्न नसकिएका कारण यो अवधिमा कति जनालाई विद्याभूषण वितरण गर्नुपर्ने थियो भन्ने यकिन तथ्याङ्कसमेत मन्त्रालयसँग छैन।

सम्बन्धित सामग्री

प्रदेशको न्वारन नगरी सकियो प्रदेश १ सभाको पहिलो कार्यकालको अन्तिम अधिवेशन

नामाकरण टुंगो नलगाइ प्रदेश १ सभाको पहिलो कार्याकालको अन्तिम अधिवेशन शुक्रबार अन्त भएको छ ।  बिजनेश अभावले गर्दा २२ साउनदेखी अनिश्चित कालका लागि स्थगित भएको प्रदेश १ सभाको बजेट अधिवेशनको...

प्रदेश १को बजेट अधिवेशन १७ भदौदेखि सुरु हुने

विजनेश अभावले २२ साउनदेखी अनिश्चित कालका लागि स्थगित भएको प्रदेश १ को बर्षे अधिवेशन १७ भदौदेखि सुरु हुने भएको छ । प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले आइतवार प्रकाशित गरेको सूचना...

बजेट अभावले महाकालीको मूलनहर निर्माण अनिश्चित

महेन्द्रनगर-नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको भण्डै २५ वर्ष बित्दा पनि कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो चरणको मूलनहर निर्माण हुनसकेको छैन ।सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको २० वर्षभित्र गरिसक्नु भए पनि निर्माणसम्म हुने अवस्था छैन । सन्धि भएको झण्डै २५ वर्षसम्म आउँदा मूलनहरको जम्मा १२.७ […]