महेन्द्रनगर-नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको भण्डै २५ वर्ष बित्दा पनि कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो चरणको मूलनहर निर्माण हुनसकेको छैन ।सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको २० वर्षभित्र गरिसक्नु भए पनि निर्माणसम्म हुने अवस्था छैन । सन्धि भएको झण्डै २५ वर्षसम्म आउँदा मूलनहरको जम्मा १२.७ […]