नेपाल वायुुसेवा निगमलाई किन निजीकरण ?

काठमाडौं, असार २७ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको निजीकरणको प्रस्तावको चौतर्फी विरोध भईरहेको छ । यतिबेला निजीकरण गर्न नहुने भन्दै निगमकै कर्मचारी विगत १ सातादेखी आन्दोलनरत छन् । कर्मचारी व्यवस्थापनसँग कुनै सल्लाह नै नगरी सिमित समूह पोस्न गरिएको निर्णय कुनै हालतमा नमान्ने अडानमा कर्मचारी रहेका छन् । ४० अर्ब बढी ऋणमा डुबिसकेको निगमलाई निजीकरण […]

सम्बन्धित सामग्री

वायुुसेवा निगम निजीकरण प्रस्तावप्रति भट्टराईको विरोध, सरकारसँग मागे चार जवाफ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल वायुसेवा निगम निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान केपी ओली सरकारबाट प्रपञ्च भइरहेको भन्दै विरोध जनाएका छन्। निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी सरकारले गरिरहेको प्रयास निन्दनीय र घृणित रहेको उनको आरोप छ। सरकारको यो प्रयासको भित्री अभिष्ट उनीहरुनजिकका दलाल र […]