पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल वायुसेवा निगम निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान केपी ओली सरकारबाट प्रपञ्च भइरहेको भन्दै विरोध जनाएका छन्। निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी सरकारले गरिरहेको प्रयास निन्दनीय र घृणित रहेको उनको आरोप छ। सरकारको यो प्रयासको भित्री अभिष्ट उनीहरुनजिकका दलाल र […]