काठमाडौं । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन कार्य जारी छ ।
सो स्थानमा उद्धारका लागि सिम्रिक,फिस्टेल र कैलाश गरी तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका वडा नंम्बर २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको...