धनगढी – नेपाली कांग्रेस कैलालीले जिल्लामा ‘जनताको साथमा कांग्रेस’ अभियान शुभारम्भ गरेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीले पहिलो चरणअन्तरगतको अभियान शुभारम्भ गरेको हो। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट शुरु गरिएको अभियानको नेपाली काँग्रेस नेता एनपी साउदले समुदघाटन गरेका हुन। शुक्रबारदेखि शुरु भएको पहिलो चरणको अभियान भदौ […]