लन्डनमा धावनमार्ग पग्लियो

जलवायु परिवर्तनको असरका कारण युरोपका थुप्रै देश भयावह स्थितिको सामना गरिरहेका छन् । बेलायतमा मंगलबार सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मंगलबार ३८.७ डिग्री सेल्सियस तापमान रेकर्ड भएको हो...

सम्बन्धित सामग्री

सुनथराली विमानस्थल : धावनमार्ग कालोपत्र गर्न सुरु

काठमाडौँ,१४ मँसिर । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल विसं २०४२ बाट निर्माण गर्न थालिएको थियो । आगामी माघ मसान्तभित्र धावनमार्ग कालोपत्रको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो । “३७ वर्ष […]

युक्रेनको ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त

काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो । उता, युक्रेनको मारियुपोल शहरको स्टिल कारखानमा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन । मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग संचालनमा आयो

बुटवल : रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग संचालनमा आएको छ। बिहीबार बिहानदेखि विमानस्थलको पुरानो एक हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर तीन हजार मिटर लामो नयाँ धावनमार्गबाट उडान र अवतरण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले जानकारी दिए। सन् १९५८ जुलाई…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि आयो सञ्चालनमा

बुटवल : रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा आएको छ। बिहीवार बिहानदेखि विमानस्थलको पुरानो एक हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर तीन हजार मिटर लामो नयाँ धावनमार्गबाट उडान र अवतरण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए। सन् १९५८ जुलाई…

भैरहवा विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ देखि सञ्चालन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य […]

भैरहवा विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ देखि सञ्चालन गरिने

३ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र […]

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे

लामो समयदेखि कालोपत्रेको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रेसँगै जहाज चल्नेमा स्थानीयवासी आशावादी भएका छन् । विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न  गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । यही फागुन १ गतेदेखि सुरु भएको विमानस्थल कालोपत्रेको काम फागुन मसान्तभित्रै सकिने छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर ल

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल स्तरोन्नती तथा ठुला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ ।  दुई मन्त्रीबीच काठमाडौंमा भएको छलफलपछि जुम्ला विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ । विमानस्थल स्तरोन्नती गरी

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने

सुर्खेत : जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ। जुम्ला विमानस्थल स्तोरोन्नती तथा ठूला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो।धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ।दुई मन्त्रीबीच काठमाडौंमा भएको छलफलपछि जुम्ला विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ। विमानस्थल स्तोरोन्नती गरी ठूला जहाज

सुकिलुम्बा विमानस्थल: सकियो धावनमार्ग, सकिएन नाली

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग निर्र्माण सम्पन्न भए पनि नाली निर्माण व्यवस्थित नहुँदा धावनमार्ग र बस्ती जोखिममा परेको छ । विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नाली भत्किन थालेसँगै विमानस्थलको धावनमार्ग र विमानस्थल तल रहेको बस्ती जोखिममा परेको हो । विमानस्थलको पूर्वपट्टिको तल्लो साइडमा निर्माण भएकोे नाली बर्खा नै नलागी भत्किन थालेपछि […] The post सुकिलुम्बा विमानस्थल: सकियो धावनमार्ग, सकिएन नाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.